म्याग्दीमा कांग्रेसका गर्बुजा जितको नजिक

विकल्प न्यूज/बेनी मंसिर ७ गते । मंसिर ७ गते । म्याग्दीमा जारी प्रतिनिधिसभा तर्फको मतगणना अनुसार सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा जितको नजिक पुग्नुभएको छ । पछिल्लो मतगणनाको परिणाम अनुसार गर्बुजाले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई तिनहजार ७ सय ३४ मतअन्तरले पछाडी पार्नुभएको छ । अन्नपूर्ण गाउँपालिकाको ५ शिखको मतगणना सम्पन्न हुँदा कांग्रेसका … Continue reading म्याग्दीमा कांग्रेसका गर्बुजा जितको नजिक